रसुवा - आमाछाेदिङमाे गाउँपालिका र गाेसाईकुण्ड गाउँपालिकामा पर्ने पार्वतिकुण्ड र दुधकुण्डमा मानिसहरूकाे अपायकका कारण अझै अेाझेलमा रहेकाे छ ।
पदयात्राको लागि रसुवा भौगोलिक विविधताले भरिएको जिल्ला हो । जहाँ धार्मिक, सांस्कृतिक र उच्च हिमश्रृंखलाहरु छन् । धार्मिक तथा प्रकृतिबाट निर्मित दुई दर्जन भन्दा बढी पर्यटकीय स्थलहरुले गर्दा रसुवा नेपालको पर्यटकीय हिसावले तेस्रो गन्तव्यको रुपमा चिनिन्छन् । जिल्लामा उतिकै धार्मिक रुपमा परिचित पार्वतीकुण्ड र दुधकुण्डको अथाह रहेको छ ।