रसुवामा चिज उत्पादन घट्यो

  • लाङटाङ संवाददाता सोमवार, कार्तिक १७, २०७७ | November 2, 2020

रसुवा - दुग्ध विकास संस्थान अन्तर्गत जिल्लामा सञ्चालनमा रहेका उत्पादन केन्द्रहरूमा चिज उत्पादन घटेको छ।

जिल्लामा सञ्चालनमा रहेका चिज उत्पादन केन्द्रहरूले भण्डारण गर्ने ठाउँको अभाव र उत्पादित चिज बिक्री नहुँदा गएको भदौ १६ गतेदेखि उत्पादन बन्द गरेका थिए । यसअघि वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको थियो ।

लकडाउनका कारण जेठको तेस्रो हप्ताबाट केन्द्रहरूले उत्पादन सुरु गरेका थिए । उत्पादन बढ्दै जाँदा राख्ने ठाउँको

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना