नुवाकोट - गएको असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको भारी वर्षाले नुवाकोट र रसुवामा लगाइएको छ हजार भन्दा बढी रोपनीमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।